नेपाल मगर विद्यार्थी संघ पिएनको अध्यक्षमा कृष्ण बुढा मगर
काठमाडाैं | भदौ ५, २०७९
पोखरा : नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा कृष्ण बुढा मगर चयन भएका छन् ।
नेपाल मगर विद्यार्थी संघ पृृथ्वीनारायण क्याम्पसको २२ औँ क्याम्पस अधिवेशनमा कृष्ण बुढा मगर (क)को अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा आनोक पुलामी मगर, सचिवमा देवी राना मगर, सहसचिवमा कृष्ण बुढा मगर (ख) र कोषाध्यक्षमा राधा थापा मगर चयन भएका छन् ।
समितिको सदस्यहरुमा राज थापा मगर, रितेश थापा मगर, किरण थापा मगर, जयन्ती थापा मगर, दिप्लव थापा मगर, दिपेश घर्ति मगर, ममता फगामी मगर, खमसरा घर्ति मगर, इन्द्र थापा मगर र एलिसा थापा मगर निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक रुद्र श्रीस मगरले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

